युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडौं । सोनी पिक्चर्सले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । ९० को दशकको सर्वाधिक हिट टीभी शो ‘शक्तिमान’को भूमिकालाई चाँडै नै पर्दामा ल्याउने तयारी भएको सोनी पिक्चर्सले उल्लेख गरेको छ ।

यसका लागि सोनी पिक्चर्सले चलचित्र निर्माणको अधिकार खरिद गरेको हो । ‘शक्तिमान’ सिरियलका चर्चित कलाकार मुकेश खन्ना र सोनी पिक्चर्सले यो चलचित्रलाई निर्माण गर्नेछन् ।

तर ठूलो पर्दामा शक्तिमानको भूमिका कसले निर्वाहा गर्दैछन् भन्ने विषयमा कुनै पनि जानकारी दिइएको छैन । तर नाम चलेका एक सुपरस्टारले नै यो भूमिकामा काम गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । बलिउडको अहिलेसम्मकै ठूलो सुपरहिरो चलचित्रको रुपमा ‘शक्तिमान’ निर्माण हुने बताइएको छ ।

सिरियल ‘शक्तिमान’ टेलिभिजनको सर्वाधिक लोकप्रिय कार्यक्रम हो । यसमा मुकेश खन्नाले काम गरेका थिए । जसलाई बालबालिकाले अत्यधिक मन पराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९