युनिकोड    राशिफल    एफएम रेडियाे                        
काठमाडौं, । अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा जाहेरी परेसँगै अभिनेता शाहलाई पक्राउ गर्न प्रधान कार्यालयले सर्कुलर जारी गरेको हो ।

जाहेरी परेको दिनदेखि सबै प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको तनहुँ प्रहरीले बताउँदै आएको छ । गायिका समिक्षा अधिकारीले गत बुधबार शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९