युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आज (शनिवार) राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा समाजवादीले शक्ति प्रदर्शनसहितको खुलासभा गर्न लागेको हो ।

नेकपा एकीकृत समाजवादी काठमाडौको आयोजनामा हुने खुलासभामा पार्टीका अध्यक्ष माधबकुमार नेपाल लगायतका शीर्ष नेताहरुले सबोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पार्टी कार्यकर्ता र आम नागरिकलाई थप उत्साह जगाउने उद्धेश्यले शक्ति प्रदर्शन गर्न लागिएको पार्टीका काठमाडौ जिल्ला अध्यक्ष कुसुम कार्कीले जानकारी दिनुभयाे ।

अध्यक्ष कार्कीले आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनलाई लक्षित खुलासभामा आमनागरिकको उपस्थितिका लागि आह्वान गर्नुभएकाे छ

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९