युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । आजका लागि बोलाइएको सत्तागठबन्धनको बैठक सारिएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तता र सत्तारूढ अन्य पार्टीको पनि बैठक रहेकोले बैठक तीन घन्टा पर सारिएको गठबन्धनका एक नेताले बताए ।

बालुवाटारमा बस्ने बैठकमा आज महानगर र उपमहानगरमा भागबन्डा गर्नेबारे सहमतिमा पुग्ने सत्तारूढ दलहरूको तयारी छ ।

छ महानगरमध्ये कसले कहाँ लिने भन्नेमा विवाद छ। त्यसमा भरतपुरमा काँग्रेस र माओवादीबीच दाबी गर्ने होडबाजी चलेको छ । यस्तै पोखरामा कांग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९