युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

काठमाडौं : नेकपा एमालेले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका लागि शनिबार उम्मेदवार घोषणा गरेको छ।

 

 

काठमाडौं महानगरपालिका- मेयर केशव स्थापित र उपमेयर सुनिता डंगाेल
ललितपुर महानगरपालिका- मेयर हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य वज्राचार्य
पोखरा महानगरपालिका- मेयर दीपक पौडेल र उपमेयर मञ्जुदेवी गुरुङ
भरतपुर महानगरपालिका- मेयर विजय सुवेदी
वीरगञ्ज महानगरपालिका- मेयर विजय सराबगी​​
विराटनगरमा तोकिएको छैन।

धनगढी उपमहानगरपालिका- मेयर रणबहादुर चन्द र  उपमेयर कन्दकला राना थारू
नेपालगञ्ज उपमहानगरपालिका- मेयर पशुपतिदयाल मिश्र र उपमेयर शान्तिदेवी ढकाल
तुलसीपुर उपमहानगरपालिका – मेयर टीकाराम खड्का र उपमेयर स्यानी चौधरी
घोराही उपमहानगरपालिका – मेयर नरुलाल चौधरी र उपमेयर हुमाकुमारी डिसी
बुटवल उपमहानगरपालिका – मेयर बाबुराम खड्का र उपमेयर सावित्रादेवी अर्याल
हेटौंडा उपमहानगरपालिका – मेयर अनन्त पौडेल र उपमेयर सुमित्रा काफ्ले
धरान उपमहानगरपालिका – मेयर मञ्जु भण्डारी र उपमेयर पदम लिम्बु
इटहरी उपमहानगर – मेयर यमकुमार सुब्बा र उपमेयर संगीता चौधरी
कलैया – मेयर विनोद साह

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९