युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

बिर्तामोड , जेठ १३ । बिर्तामोडको पूर्वी क्षेत्रमा आज पनि दिनभरि विद्युत आपूर्ति नहुने भएको छ ।

११ केभी चारआली फिडरअन्तर्गत बिर्तामोडको घन्टीबारी , स्यालडाँगी , कंचनजंघा टोल, हर्कलाल मार्ग आसपासका क्षेत्रमा आज पनि बिहान ८ देखि बेलुका ४ बजेसम्म विद्युत आपूर्ति नहुने भएको हो । विद्युत लाइन मर्मत संभार र पोल स्थानान्तरणको काम नसकिएकाले बिजुलीको लाइन काटिने अनारमनी वितरण केन्द्रले जनाएको छ । केही दिनदेखि त्यस क्षेत्रमा मर्मत संभारको काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९