युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सूर्यबिनायक नगरपालिका- २ बालकोटस्थित महेन्द्र शा्न्ति मावि ‘क’बाट मतदान गरेका छन्।

यद्यपि उनको साथमा उनकी पत्नी राधिका शाक्य भने देखिएनन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यसअघि झापाबाट मतदान गर्ने गरेकामा केही समयदेखि भक्तपुरमा मतदान गर्ने गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९