युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौँ — मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा विमान दुर्घटनामा सवै मृतकको शव संकलन भएको छ ।
चालक दलका ३ जनासहित २२ यात्रुमध्य १० वटा शव उद्धार गरी काठमाडौं पुर्‍याइएको छ ।

 

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानो सरेभीरबाट सोमबार शव संकलन गर्दै सुरक्षाकर्मी ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाँकी १२ शवमध्ये १० वटा शव दुर्घटनास्थलबाट तल कोवाङ बस्तीमा झारिएको छ । थप दुई वटा शव तल झार्ने काम भइरहेको छ ।

‘विमान दुर्घटनामा ज्यान गुमाएका सबै यात्रुको शव संकलन भएको छ । १० वटा शव हिजै काठमाडौं पठाइयो । बाँकी १२ शव घटनास्थलबाट तल कोवाङ बस्तीमा झार्ने काम भैरहेको छ । केहीबेरमा बाँकी शवहरु काठमाडौं पठाउछौं,’ प्रजिअ अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९