युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता विपिन कार्की बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । उनी बलिउड फिल्म ‘एनिमल’ मा मूख्य भूमिकाको रुपमा प्रबेश गरेका छन् ।

केही समयदेखि उनी यहि फिल्ममा अभिनय गर्ने चर्चा चलिरहेको थियो । अब उनले यस फिल्ममा हास्य चरित्रमा अभिनय गर्ने भएका छन् । उनी फिल्मको छायांकनको पूर्वतयारीको लागि मुम्बई जाने भयारी गरेका छन् ।

सन्दिप रेड्डी भांगाले निर्देशन गर्न लागेको निमल मा रणवीर कपुर, अनिल कपुर लगायतको अभिनय रहने भएको छ । फिल्ममा अभिनेत्री रश्मिका मन्दानाको पनि चर्चा छ । ग्याङस्टर कथा रहेको यस फिल्म सन् २०२३ मा रिलिज गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९