युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

चारआली / लायन्स क्लब अफ धाइजन चारआलीको अध्यक्षमा माेहन अधिकारी चयन भएका छन् । आज सस्थाकाे तेस्रो साधरणसभाले अधिकारीलाई सन् २०२२/२३ का लागि अध्यक्षमा चयन गरेकाे हाे ।

समितीकाे प्रथम उपाध्यक्ष जगननाथ भट्टराई, दितिय उपाध्यक्षमा टीका रिजाल र तृतीय उपाध्यक्षमा सुमन चिमरियालाई चयन गरिएकाे छ । कार्यक्रमले सचिबमा दिपेन्द्र निरौला र
कोषाध्यक्षमा संगीत शिवाकोटीलाई चयन गरेकाे हाे ।

लायन्स क्लब अफ धाइजन चारआली २०२१/२२ का अध्यक्ष धनबाहदुर तामाङकाे का अध्यक्षतामा सप्पन्न कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष हरि घिमिरे लगायत क्लब का सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सन्चालन लायन टीका रिजाल ले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९