युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

नयाँ दिल्ली, मे 27 (एएनआई): भारतका लागि जर्मन राजदूत, वाल्टर जे लिन्डनरले मे 27 मा रूस-युक्रेन संकटमा भारतको स्थितिलाई जर्मनले सम्मान गर्छ भनी बताएका हुन ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लिन्डनरले भने, “रसिया(युक्रेन, युद्ध) अब ३ महिना पुरानो भएको छ । सुरुमा, संयुक्त राष्ट्र संघमा वार्ताका प्रस्तावहरू पारित गर्ने कुराहरु थिए र त्यहाँ भारतले युद्धको विरोध गर्ने अपेक्षा गरिएका थिए।

भारतले रुस यूक्रेन युद्धमा आफ्नो समबन्ध दुबैतर्फ बिगारेको छैन यद्धपि आज पनि भारत मानवता र शान्तिको स्पष्ट पैरवी गरिरहेको छ, यस अडानमा जर्मन पनि भारतको साथमा छ, राजदुतले बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९