युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

यसको स्कूटरहरू संलग्न आगलागी घटनाहरूबाट अन्डररेटेड मानिएको थियो तर अहिले आएर ओकिनावा अटोटेकले आक्रामक लगानी योजनाको साथ अगाडि बढिरहेको छ। यसले भारतमा बिजुलीका दुई पाङ्ग्रे सवारी साधनहरूको बढ्दो मागलाई अधिकतम बनाउन खोज्दै ई-टू-व्हीलरमा १२००- – १,५०० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

ओकिनावा अटोटेकका संस्थापक तथा प्रबन्ध निर्देशक जितेन्द्र शर्माले आफ्नो कम्पनीले सुरुमा १२०० करोड र अर्को दुई वर्षमा १५०० करोड सम्म लगानी गर्ने बताएका हुन् । यसमा १००० करोडको संयुक्त लगानी मा टासिटा नामको बिश्वप्रसिद्ध एक इटालियन ई टू व्हीलर निर्माता पनि समावेश छ । जेभीमा ओकिनावाको ५१ प्रतिशत सेयर छ भने बाँकी टासिटाको शयर हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९