युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

नयाँ दिल्ली – अफ्रिकालाई भारतको लागि प्राथमिकता महादेशको रूपमा रहेको कुरा जनाँउदै भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार अफ्रिकी महादेशमा तेल र ग्यासको अन्वेषणमा भारतले सहयोग गर्ने ठुलो संभावना रहेको बताएको छ । विशेष गरी पश्चिमी अफ्रिकामा सहकार्यमा भारत सामेल हुने ठूलो सम्भावना रहेको बताइएको छ ।

बिदेश मामिला मन्त्रालयका सचिव डम्मु रवि ले उपराष्ट्रपति एम वेंकैया नायडुको अर्को हप्ताको ग्याबोन, सेनेगल र कतारको भ्रमणको बारेमा भएको विशेष ब्रीफिंगलाई सम्बोधन गर्दै “पश्चिम अफ्रिकी देशहरूसँग तेल र ग्यास जस्ता प्राकृतिक स्रोतहरू छन् र यी श्रोतहरु पूर्ण रुपमा खोज नगरिएको बताँउदै भारतीय कम्पनीहरूको लागि ग्याबोन र सेनेगलसँग सहकार्यमा सामेल हुने प्रशस्त सम्भावनाहरू छन्” भनी बताएका हुन् ।

उपराष्ट्रपति वेंकैया नायडूले मे ३० देखि जुन ७ सम्म तीन राष्ट्र (गाबोन, सेनेगल र कतार) को भ्रमण गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९