युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

इस्लामावाद : इन्धन र बिजुलीको महशुलमा अभूतपूर्व बृद्धि भएपछि सरकारी कर्मचारीले तलब वृद्धिको माग गर्दै बिहीबार धर्ना दिनुअघि सोमबारदेखि अर्थ मन्त्रालय अगाडि टोकन धर्ना गर्ने निर्णय गरेका छन् ।

अखिल सरकारी कर्मचारी गठबन्धनले आगामी बजेटमा मुद्रास्फीतिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई दबाब दिन अर्थ मन्त्रालयबाहिर एक घण्टाको टोकन धर्ना दिने शुक्रबार घोषणा गरेको छ ।गठबन्धनका प्रमुख संयोजक रहमान बाजवाले कर्मचारीलाई ५० प्रतिशत तलब बृद्धि दिनुपर्ने बताए ।

‘हाम्रो टोकन धर्नाको उद्देश्य कर्मचारीको समस्यामा सरकारलाई सचेत गराउनु हुनेछ। सरकारले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ६० रुपैयाँले बढाएपछि अन्य वस्तुको मूल्य पनि बढेको हो । त्यसैले सरकारी कर्मचारीको तलब मूल्यवृद्धि दरअनुसार बढाउनुपर्छ, उनले भने, ‘५० प्रतिशत वृद्धि हाम्रो न्यूनतम माग हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९