युनिकोड    राशिफल    एफएम रेडियाे                        

रोङ । इलामको रोङ गाउँपालिका ४ स्थित पोहिरोकाे प्राविधिक सहितको टोलीबाट अध्ययन भएको छ । संघीय सरकारको प्राविधिक टोली र पालिका अध्यक्ष मनिकुमार स्याङ्बो र उपाध्यक्ष बिष्णुमाया भुजेल सहितको टोलीले पोहिरोको स्थलगत अध्ययन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९