रोङ । इलामको रोङ गाउँपालिका ४ स्थित पोहिरोकाे प्राविधिक सहितको टोलीबाट अध्ययन भएको छ । संघीय सरकारको प्राविधिक टोली र पालिका अध्यक्ष मनिकुमार स्याङ्बो र उपाध्यक्ष बिष्णुमाया भुजेल सहितको टोलीले पोहिरोको स्थलगत अध्ययन गरेको हो ।

© 2023, सर्वाधिकार सुरक्षित Eye of Nepal
Made with ❤️ By Gorkhaly Labs