युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

वाशिंगटन [अमेरिका], (एएनआई): मस्कोसँग नयाँ दिल्लीको सम्बन्ध धेरै दशकहरूमा विकसित भएको कुरालाई ध्यानमा राख्दै वाशिंगटन त्यसका लागि तयार थिएन भन्ने स्टेटमेन्ट अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको छ । साथै विधागले संयुक्त राज्य अमेरिका भारतको लागि साथ दिने छ भन्ने वाक्याशं पनि प्रयोग गरिएको हो ।

हामीले हाम्रा भारतीय साझेदारहरूसँग धेरै छलफल गरेका छौं, र हामीले मनन गरेको कुरा के हो भने प्रत्येक देशको मस्कोसँग फरक सम्बन्ध हुन सक्छ , अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा भने।

रुससँग भारतको सम्बन्ध धेरै दशकहरूमा निर्माण भएको हो र यसका अलावा हामी अमेरिकाले पनि चाहिएको बेला भारतीय साझेदारहरुलाई सहयोग गर्ने छौं भन्ने हामी स्पष्ट पार्न चाहन्छौं, नेड प्राइसले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९