
बिर्तामोड । चाराली स्थित त्रिदेव बहुमुखी क्याम्पसमा बिहिवार एक दिवसीय शिक्षक विद्र्यार्थी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम नेपाल बिद्यार्थी संघ त्रिदेव बहुमुखी क्याम्पस चारालीे इकाइ समितीले आयोजना गरेको हो।
विधार्थीहरुले क्याम्पसमा भोग्दै आएका समस्याहरु क्याम्पस प्रशासन सम्म पुर्याउन उक्त र्कायक्रम आयोजना गरिएको । नेपाल बिद्यार्थी संघ त्रिदेव बहुमुखी क्याम्पसका सभापति अर्जुन गौतमले बताए ।