युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

हङकङ, (एएनआई) : चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेलायतबाट हङकङलाई हस्तान्तरण गरेको २५औँ वर्षगाँठको उपलक्ष्यमा कडाईका साथ आयोजित कार्यक्रमको अध्यक्षता गर्दै असहमतिविरुद्धको क्र्याकडाउनको बचाउ गरे ।

“हङकङको ‘साँचो लोकतन्त्र’ हस्तान्तरण पछि सुरु भयो। चीनले ‘हङकङको भलाइका लागि’ काम गरेको छ र ‘एक देश, दुई प्रणाली’ परिवर्तन गर्नुपर्ने कुनै कारण छैन,’ सी जिनपिङले भने।

“मातृभूमिसँग पुनर्मिलन पछि, हङकङका जनता आफ्नै सहरको मालिक बने… हङकङको साँचो लोकतन्त्र यहीँबाट सुरु भयो,” उनले थपे।
२०१९ मा हङकङमा सरकार विरोधी प्रदर्शन भड्किएपछि त्यहाँ चीनको शासनलाई सबैभन्दा ठूलो चुनौती खडा भएको थियो यद्धपि बेइजिङले असहमतिलाई कुल्चेर र दबाएर अघि बढ्यो, न्यूयोर्क टाइम्सले रिपोर्ट गरेको छ ।

प्रहरी तथ्याङ्क अनुसार जुन २०१९ देखि, दंगा, गैरकानूनी सभा र आगजनीलगायत विरोध-सम्बन्धित आरोपमा १०,००० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् र झन्डै ३,००० व्यक्तिलाई सजाय दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९