युनिकोड    राशिफल    एफएम रेडियाे                        

जम्मु काश्मीर । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् ।

जम्मु काश्मीरस्थित काश्मीरी पण्डीत समुदायले माता खिर भवानी मन्दीरमा जेष्ठ अष्ठमी मानाएका हुन् । यधपी, कोरोना माहामारीको समयमा २५ जना सम्म मात्र भेला हुन पाउने व्याबस्थाले गर्दा मन्दिरमा थोरै संख्यामा मानिसहरुले प्रार्थना गरेका छन् । मन्दिरमा कोरोना माहामारीको अन्त्यको प्रार्थना गरेको एक पण्डीतले बताए ।

काश्मीरी पण्डीतहरुका लागि ठुलो पर्व रहेको जेष्ठ अष्टमीको अवसरमा माता खिर भवानीको मन्दिरमा लाखौँ पण्डीत तथा भक्तजनहरु आउने गर्दछन् । स्रोत सिफि

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९