युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

नयाँ दिल्ली । भारत सरकारले कोभिड १९ बिरुद्ध स्वास्थ्य सामाग्रीहरुमा कर घटाएको छ ।

अक्सिजन कन्सन्ट्रेटर, भेन्टीलेटर, पल्स अक्सिमिटर, स्यानीटाइजर जस्ता कोभिड १९ बिरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्रीहरुमा भारत सरकारले कर घटाएको हो । कोरोना माहामारीाई मध्यनजर गर्दै भारत सरकाले १२ देखि १८ प्रतिशत लाग्ने कर ५ प्रतिशतमा झारेको छ । कोरोना भाइरस संक्रमित बिरामी तथा पीडितहरुलाई उपचार सहज बनाउन स्वास्थ्य सामाग्रीमा कर घटाएको राजस्व सचिव तरुन बजाजले बताए ।

कोरोना भाइरसको दोस्रो लहर जारी रहेको भारतमा दुई महिना अघि दैनिक चार लाख मानिस संक्रमति भएका थिए । पछिल्लो समय दैनिक संक्रमणको अनुपात ५५ हजार रहेको छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड पुगेको छ । स्रोत रोयटर्स

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९