युनिकोड    राशिफल    एफएम रेडियाे                        

यही भदौ ३ गते प्रर्दशनमा आउने चलचित्र ‘माइकल अधिकारी‘   टिम पुर्व आउने भएका छन्।

नेपाली कथानक चलचित्र  ‘माइकल अधिकारी’  प्रदर्शनको अन्तिम चरण को प्रचारप्रसारको लागि उक्त टिम पुर्व आउने भएका् हो।

पुर्बका विभिन्न सहरहरु बिर्तामोड,इटहरी र बिराटनगर मा शनिबार कलकार सहितको पत्रकार समेलन आयोजना गरिने निर्माता निरक पौडेलले बताए।

 

चलचित्र  भदौ ३ बाट देशभरका् हलहरुमा प्रदर्शन आउने छ । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका छन् ।

चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ ।

 

साथै उक्त  चलचित्रमा स्थानीय कलाकारको समेत भुमिका रहेको छ।

चलचित्र झापा र ईलामको बिभिन्न स्थानमा छायाङकन गरिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९