युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

सिन्ध [पाकिस्तान], (एएनआई): बिहीबार पाकिस्तानको सिन्धको ज्याकोबाबाद शहरमा विशाल प्रदर्शनहरू भएका थिए र मानिसहरूले दुई महिना अघि अपहरण गरिएको १३ वर्षीय बालकको अवस्थाका बारेमा सरकारसंग माग गरेका थिए भनि स्थानीय मिडियाहरुले रिपोर्ट गरेका छन् ।

उक्त बालकलाई सहरको एक इलाका रमजानपुरबाट अपहरण गरिएको डनले जनाएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

आक्रोशित प्रदर्शनकारीको र्‍याली शहर हुँदै स्थानीय प्रेस क्लबसम्म पुगेर इलाका प्रहरीविरुद्ध प्रदर्शन गरेको थियो । उनीहरूले संदिग्ध अपहरणकर्ताहरू, मन्जुर अहमद र मल्हार चोहान विरुद्ध कुनै कारबाही गर्न पुलिस “पूर्ण असफल” भएको आरोप लगाए।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९