युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

समाचार साइट ब्रेकिङ डिफेन्सको रिपोर्ट अनुसार चीन र सिरिया बीचको नयाँ सहायता सम्झौतामा दमास्कसलाई सञ्चार उपकरणहरू प्रदान गर्ने सम्झौता समावेश भएकाले यस कुराले इजरायली सुरक्षा प्रतिष्ठान भित्र “खतराको घण्टी” बजाएको छ भनी रिपोर्ट गरेको हो ।

बेइजिङले सहायता मानवीय प्रकृतिको हुने कुरामा जोड दिँदा, इजरायली रक्षा स्रोतहरूले चीनको सहयोगले सिरियाको सैन्य सञ्चार सञ्जालमा हालको कमजोरीहरु पुरा गर्ने अपेक्षा गरिएको छ भनी बताएका छन् ।

इजरायलले हालैका महिनाहरूमा चिनियाँ विज्ञहरूले सिरियाली सैन्य प्रतिष्ठानहरूको भ्रमण गरेको संकेत गरेको छ र यी भ्रमणमा सिरिया गृहयुद्ध ताका सर्वाधिक क्षतिग्रस्त सैन्य प्रतिष्ठानहरु केन्द्रित थिए । चीनले विगत एक दशकमा युद्धग्रस्त सिरियालाई करोडौं डलर सहयोग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९