युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

नयाँ दिल्ली । कोभिड १९ बिरुद्ध खोपको बौद्धिक सम्पति प्रयोग अनुमतिको बिषयमा भारतलाई समर्थन मिलेको छ ।

जी सेभेन सम्मेलनमा कोभिड १९ बिरुद्ध खोपको बैद्धिक सम्पति अनुमतिको बिषयमा भारतलाई समर्थन मिलेको हो । सम्मेलनको क्रममा अस्ट्रेलीयाली प्रधानमन्त्री स्कट मोरिसन, संयुक्त राष्ट्रसंघ माहासचिव एन्टोनियो गुटर्स, विश्व व्यापार संगठनकी माहानिर्देशक अंगोजी योकन्जो इवेलाले खोपको बौद्धिस सम्पति प्रयोगको अनुमतिको बिषयमा समर्थन जनाएका हुन् ।

कोरोना भाइरस माहामारीको समयमा भारत र दक्षिण अफ्रिकाले खोपको उत्पादन, वितरणबारे अनुमतिका लागि विश्व व्यापार संगठनमा प्रस्ताब राखेका छन् । बेलायतको कर्नवाल शहरमा भएको जी सेभन सम्मेलनमा प्रधानमन्त्री मोदीले कोभिड १९ माहामारी र खोपको बषय उठाएका थिए । सम्मेलनमा प्रधानमन्त्री मोदीले खोप अनुमतिको प्रस्ताबमा सहयोग गर्न आग्रह गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । स्रोत बिजनेस स्टाण्डर्ड

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९