युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

हङबङ प्रहरीले सहरकी प्रजातन्त्रको वकालत गर्ने ज्येष्ठ नागरिक महिलालाई पक्राउ गरेको छ । चीनको तियानमेन स्क्वायरमा भएको नरसंहारविरुद्ध प्रदर्शन गर्ने एलेक्जनड्रा वोङलाई प्रहरीले पक्राउ गरेको हो ।

चिनियाँ अधिकारीहरुले नरसंहारविरुद्ध प्रदर्शन गर्नेहरुविरुद्ध शून्य सहनशीलताको नीति लिएको छ । ६५ वर्षीया अलेक्जान्ड्रालाई सोमबार पक्राउ गरिएको हो । उनलाई बेइजिङको हङकङस्थित लियाजोन कार्यालय पनि उनले विरोध प्रदर्शन गरेकी हुन् । उनलाई गैरकानुनी सभामा भाग लिएको भन्दै पक्राउ गरेको हो ।

वोङलाई स्थानीय रूपमा ग्रान्डमा वोङ भनेर पनि चिनिन्छ । सन् २०१९ मा हङकङमा भएको विशाल प्रजातन्त्रको प्रदर्शनमा पनि उनी सहभागी थिइन् । उनलाई अक्सर युनियन ज्याक झण्डा लहराउँदै गरेको देख्न सकिन्छ । जुन बेइजिङकको शासनप्रतिको असन्तुष्टिको प्रतीक हो र यस क्षेत्रलाई सन् १९९७ मा पूर्व औपनिवेशिक शक्ति बेलायतले चीनलाई हस्तान्तरण गरेको छ ।

हंङकङमा अब कुनै पनि किसिमको विरोध प्रदर्शन गर्न दिइने भएको छैन । अधिकारीहरूले प्रदर्शनलाई प्रतिबन्ध गर्न सन् २०२० मा नयाँ सुरक्षा कानुन ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९