युनिकोड    राशिफल    एफएम रेडियाे                        

१. पात भएको तरकारी, सलाद, अण्डा, लसुन, माछा, दूध, दही, दाल, बन्दाकोभी, फूलकोभी, सुप, सख्खर, तील, पालुङ्गोको साग खानुपर्छ ।
२. फलफूलमा जामुन, स्टावेरी, नरिवल, लिची, आँप, स्याउ, सुन्तला, टमाटर, गाँजर खाने ।
३. राती भिजाएको ६ वटा बदाम बिहान मिश्रीसँग पिसेर बराबर मात्रामा मक्खन मिलाउने अनि सधैँ बिहान खाने ।
४. सधैँभरी बिहान एक कप दूध पिउनुपर्दछ ।
५. बिहान बेलुका खानामा अमला खाने ।
६. खाना खाइसकेपछि सख्खर र तिलबाट बनेको लड्डु चपाइराख्ने ।
७. मख्खन, मिश्री र ५ वटा मरीच मिलाएर बिहान बेलुका खाने ।
८. पिस्ता, काजु, गहुँको बोटको रस खाने ।
साभार: ‘एकसे एक उपचार’ पुस्तकबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९