युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौँ। फिल्म ‘प्रेमगीत ३’ नेपाल सहित विश्वभरका १ हजार २०० पर्दामा एकसाथ रिलिज हुने भएको छ ।

प्रदीप खड्का र कृष्टिना गुरुङ अभिनित फिल्म शुक्रबारबाट नेपाल, भारतसहित विभिन्न मुलुकमा प्रदर्शन हुँदैछ ।

सन्तोष सेन र दिवंगत निर्देशक छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, माओत्से गुरुङ, सुनिल थापा र मनिष राउतको पनि अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९