युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

दिल्ली । दिल्लीको विपद् व्यवस्थापन प्राधिकरणले सबै नीजि कम्पनी बन्द गर्न आदेश दिएको छ । राजधानीमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो ।

डिडिएमएमको निर्देशन अनुसार आपतकालीन सेवाका लागि मात्रै नीजि कार्यालय खुल्ला हुनेछ । साथै, जुन कार्यालय छुटको श्रेणीमा छन्, ती पनि खुल्ला हुनेछन् । नीजि कार्यालयलाई ‘वर्क फ्रम होम’ को सल्लाह दिइएको छ । दिल्लीमा सबै रेष्टुरेन्ट र बार पनि बन्द हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९