युनिकोड    राशिफल    एफएम रेडियाे                        

– लसुनसँग मह र खरबुजा (रगत खराब हुन्छ)

– पानीसँग बदाम (घाँटीको समस्या हुन्छ)

– अण्डासँग दही (रगत विषाक्त हुन्छ)

– महसँग तातो पानी

– दूधसँग अमिलो आँप, अमला, इमिली, जमुना र नरिवल

– मासुसँग दूध

– दहीसँग पनिर (शूल हुन्छ)

– दुई वटा औषधि एकै पटक

– कुखुराको मासुसँग माछा

– कुखुराको मासुसँग परेवाको मासु

– खसीको मासुसँग परेवाको मासु

– अङ्गुर सङ्ग मह

– मह र घिउ बराबर मात्रामा

– अण्डासँग माछा (सूल, खुट्टामा पीडा आदि)

 

 

साभार  : ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९