युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

सही सुचना प्रवाहका लागी मुलुभर बिभिन्न संचारमाध्यमहरु संचालित छन् । त्यसमा पनि बहुसंख्यक नागरिकको पहुचमा रहेको डिजिटल न्यूज पोर्टल पोर्टलहरुको संख्या उल्लेख्य छ । हामीले सुदुरपुर्वको झापाबाट संचालन गरेको यो न्यूज पोर्टल केवल त्यही संख्यामा थप अर्को एक अनलाइन न्युज पोर्टल थप्ने मात्रै नभई समाजका बुहु आयामिक बिषयवस्तुहरुलाई समाचारको रुपमा आम नागरिकका सामु पुर्याउने उद्धेश्य राखेका छौ । खासगरी सामाजिक बिषयबस्तुलाई हाम्रो समाचारको केन्द्रमा राखेर समाजमा चल्दै आएका बिकृती, बिसंगती, भ्रष्टाचार , अन्याय लगायतका गलत संस्कारको भण्डाफोर गर्दै सभ्य र सम्मुन्नत समाजको निर्माणमा हाम्रो समेत योगदान रहनेगरी अघि बड्ने हाम्रो प्रतिवद्धता रहने छ । ब्यक्ति बिशेष र निजी घरनाका कुराहरुलाई मात्रै समाचारका रुपमा आम नागरिकमा पस्कने होडबाजी चलिरहेको संन्दर्भमा आम नगरिकका चासो र बिषयबस्तुलाई हामीले सर्वोपरी ठानेर कलम चलाउने छौ । –सम्पादक

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९