युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

इस्लामाबाद [पाकिस्तान], (एएनआई): इस्लामाबादले आतंकवादी र जिहादीहरूलाई उक्साउने, वित्तपोषण, प्रशिक्षण र सुसज्जित गर्ने गरेकोमा आफ्नै यस नीतिको प्रत्यक्ष परिणाम भोगिरहेको छ। वाशिंगटनमा रहेको गिलगिट बाल्टिस्तान इन्स्टिच्युटका अध्यक्ष सेन्गे सेरिङले बाल्टिमोर पोस्ट एग्जामिनरमा यसै विषयमा लेख्दै जेनेरलहरूले सांस्कृतिक सम्पर्क र क्षेत्रीय व्यापारको लागि देशको प्रयोग गरेर नागरिकहरूको जीवनमा सुधार गर्न सक्थे तर गरेनन भनेका हुन।

तर उनीहरूले भारतप्रति घृणालाई राष्ट्रिय नीति बनाएर पाकिस्तानलाई इस्लामिक आतंकवादको केन्द्रमा परिणत गर्न रुचाए र अन्तत अहले आएर पाकिस्तानले आँफै बनाएको राक्षसलाई आफुले नियन्त्रण गर्न सकेन भन्ने तथ्य उजागर गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९