युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं ।क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
दसैंपछि आजबाट अदालत खुलेकाले लामिछानेलाई आज म्याद थपका लागि अदालत लैजान लागिएको हो ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका लामिछानेलाई बिहीबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९