युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

धर्मशाला, सेप्टेम्बर: आधिकारिक रूपमा केन्द्रीय तिब्बती प्रशासन भनेर चिनिने निर्वासित तिब्बती सरकारका अध्यक्ष पेन्पा छिरिङले तिब्बतका लागि तिब्बतका सबै दल जापानी संसदीय समर्थन समूहलाई बिहीबार सम्बोधन गर्दै दमनकारी नीतिका कारण तिब्बती जनताको दयनीय अवस्थाबारे प्रकाश पारेका छन्।

स्मरण रहोस्, जापानसँग तिब्बतका लागि विश्वको सबैभन्दा ठूलो संसदीय समर्थन समूह छ। तिब्बती बालबालिकाहरूलाई तिब्बतीको सट्टा चिनियाँ भाषा सिक्न बाध्य पारिएको छ र उनीहरूको मन परिवर्तन गर्ने उद्देश्यले यसको प्रचार गरिएको छ । यसरी अर्को १५ देखि २० वर्षमा त्यहाँ तिब्बती नहोस् भन्ने चिनिँया मनसाय रहेको छिरिङले टोकियोको संसद भवनमा सांसदहरूलाई बताए ।

उनले जापानी सांसदहरूलाई UNHCR मा आफ्नो प्रभाव प्रयोग गर्न र पूर्वी तुर्कस्तान (Ch: Xinjiang) मा हालै जारी गरिएको मानवअधिकार मूल्याङ्कन जस्तै तिब्बतको बारेमा विस्तृत प्रतिवेदन ल्याउन आग्रह पनि गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९