युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

लाहोरः प्रधानमन्त्री शेहबाज शरीफ र एक सरकारी अधिकारी बीचको कथित कुराकानीको अडियो रेकर्डिङ शनिबार सोशल मिडियामा लीक भयो, पाकिस्तान तहरीक एइन्साफ (पीटीआई) का नेताहरूले यसले प्रधानमन्त्रीले आफ्नो परिवारको व्यापारमा राखेको दिलचस्पी देखाएको दावी गरेका छन्।

राज्यको हित विपरित प्रधानमन्त्रीले सरकारी अधिकारीलाई आफ्ना परिवारलाई सहुलियत दिन भनेका छन् । पीटीआई नेता फवाद चौधरीले शनिबार आफ्नो ट्वीटर अकाउन्टमा शेयर गरेको दुई मिनेट लामो अडियो क्लिपमा, एक आवाज प्रधानमन्त्री शरीफको हो भनिएको छ ।

मरियम नवाज शरीफले आफ्नो छोरालाई सुविधा दिन आग्रह गर्दै ससुरा राहिलले भारतबाट पावर प्लान्टका लागि मेसिनरी ल्याएका थिए र परिवारलाई थप सुहलियत र सहजीकरण चाहिएको भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९