युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज ९शुक्रबार० बस्दै छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । यसका लागि उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९