युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं–निर्वाचन आयोगले पालिका चुनावको जरिबानाबापतको रकम शनिबार पनि बुझाइसकिने बताएको छ ।

शनिबार सार्वजनिक बिदाको दिनमासमेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिमाना रकम बुझाउन व्यवस्था मिलाइएको आयोगले जनाएको छ । शनिबारसम्म जरिमाना नबुझाउने उम्मेदवारको नाम समानुपातिकको बन्दसूचीबाट हटाइने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९