युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

गायक तथा संगीतकार अंकित बाबु अधिकारीको  गीतले सार्वजनिक भएको छ । ए–सिरिज युट्युब च्यानलमा रिलिज भएको यस गित को बोल कफि क्रश्’ रहेको छ । गीतको भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्यको अभिनय रहेको छ ।  अंकित बाबुले यसअघि ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।

अंकित बाबुको आफ्नै शब्द, स्वर र संगीत रहेको यस गीतको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ्ग भारत को पश्चिम बंगालका सङ्गीतकार सुमित विश्वकर्माले गरेका हुन । ए–सिरिज ले बजारमा ल्याएको यस गीतको भिडियो निर्देशन नविन भट्टले गरेका हुन् । भिडियोको छायांकन अनिश स्याङ्देन ले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९