युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

भद्रपुर । कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले एक साताका लागि सेवा बन्द गरेको छ ।

कार्यालयका निमित्त प्रमुख दिपेन्द्र खत्रीले आज एक सूचना जारी गरी भोलिदेखि माघ १२ गतेसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको जनाएका हुन् । सेवाग्राही, कर्मचारी, लेखापढी व्यवसायी र अन्य सरोकारवालाको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनीकरणका लागि कार्यालय बन्द गर्नुपरेको सूचनामा जनाइएको छ ।

मालपोत कार्यालयका दुईजना कर्मचारी संक्रमित भएका छन् भने प्रायः सबै कर्मचारीलाई कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको निमित्त कार्यालय प्रमुख खत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९