युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडौँ।  लन्डन सिनेआई प्रडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्र  ‘गोर्खा वारियर’को  टिजर सार्वजनिक भएको छ। १ मिनेट ३ सेकेन्डको टिजरमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरी देखाएइको छ भने टिजरले कथा बोलेको छ।  चलचित्रमा विजय लामा, रितेश चाम्स, रियर राई , रेविका गुरुङ, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राईलगायतको अभिनय रहेको छ।

 

चलचित्रमा सुमन राई,  सुस्मिता वाइवाको निर्माण ,मिलन चाम्सको निर्देशन तथा  प्रशान्त थापा कार्यकारी निर्माता र सह(निर्मातामा सुरेश राई रहेको छ। चलचित्रमागिरिराज घिमिरेको लेखन, सुदीप बरालको छायांकन, अर्जुन बीसीको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत रचना, एलिस कार्कीको संगीत रहेको छ ।

 

१९४९ मा भएको विश्व युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा निर्माण भएको चलचित्रलाई अर्को वर्ष (२०२३) मा रिलिज गर्ने योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९