युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख पद चुनौतीपूर्ण रहेको बताएका छन्। आजको प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै सभामुख पद गम्भीर र चुनौतीपूर्ण रहेको बताए।

उनले पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजान कठिन हुने भन्दै त्यसलाई मिलाएर काम गर्न सुझाव दिए। बेला बेला अतिरञ्जित कुरा आएने बताउँदै उनले त्यसलाई सभामुखले आफ्नो कौशल देखाएर सम्बोधन गर्नुपर्ने बताए।

सांसद पौडेलले भने, ‘सभामुखको जिम्मेवारी चुनौतीपूर्ण छ। पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजाने कुरा निक्कै कठिन छ। कुनै बेला अतिरञ्जित कुरा आउँछन्। त्यसलाई सभामुखले कौशलता देखाएर सम्बोधन गर्न जरुरी छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९