युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा अंक तालिकाको पुछारमा रहेको बर्नलीसँग युनाइटेड १-१ गोलको बराबरीमा रोकिएको हो । बर्नलीको मैदानमा भएको खेलको १२औं मिनेटमै युनाइटेडका राफेल भारनले गोल गरे पनि भिएआरले मान्यता दिएन ।

१८ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अग्रता युनाइटेडले दोस्रो हाफमा कायम राख्न सकेन । ४७ औं मिनेटमा जे रोड्रिगेजले बर्नलीका लगि बराबरी गोल फर्काए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९