जोडिनुहोस

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार ग्रिनल्यान्डमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । कठ्याङ्ग्रिने हिउँ र बरफबीच राजधानी नुकका बासिन्दाहरूले विरोधका प्लेकार्ड बोकी, राष्ट्रिय झण्डा फहराउँदै र ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ भन्ने नारा लगाउँदै आफ्नै स्वशासन र सार्वभौमिकताको समर्थन जनाए । प्रदर्शनकारीहरू नुकको सानो डाउनटाउन क्षेत्र हुँदै अमेरिकी वाणिज्य दूतावाससम्म पदयात्रा […]

मेयर बालेनद्वारा राजीनामा, काठमाण्डु महानगरमा प्रमुख पद रिक्त

काठमाण्डु महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन् । बालेनले आइतबार दिउँसो उपप्रमुख सुनिता डङ्गोललाई राजीनामा बुझाएका हुन् । मेयरले राजीनामा बुझाएको पुर्व नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले काठमाण्डुपाटीलाई बताए । यस्तै, आजैका मितिबाट लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको बालेनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। आगामी प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट […]

नेप्से परिसूचक ३१ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १२ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो । आज ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा रु […]

Map

राजनीति

Narayani

आर्थिक

फिचर

देश

अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

काठमाण्डुका मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा नदिने भएका छन्।...

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी।यहाँको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति...

बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को...

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित...

रिडी मेलाको आकर्षण कृतिम ड्याममा ‘डुङ्गा’

तानसेन (पाल्पा)।पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरु धाम क्षेत्रमा माघे...

निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री...