जोडिनुहोस

जग्गा सरकारको, सुकुमवासी जनता कसको ?

सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी बस्ती खाली गराउने कदमको विरोध भएको छ । शनिबार काठमाडौंको माइतीघरमा जेनजी सेन्टरका अभियान्ताहरूले सुकुमवासी बस्तीमा डोजर चलेको घटनाको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले बोकेको प्लेकार्डमा ‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’, ‘बरू बाढीबाट बचियो […]

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्यु, रास्वपाले तीन दिनपछि थाहा पायो

रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जनाको ज्यान गएको तीन दिनपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले शोक वक्तव्य निकालेको छ । बिहीबार उक्त दुर्घटना रोल्पा जिल्ला, थवाङ–१ को भिरालो क्षेत्रमा भएको हो। लु १ ज ४१६७ नम्बरको जीप करिब ७००–८०० मिटर गहिरो भीरमा खस्दा ठूलो मानवीय क्षति भएको  थियो । घटनाको तीन […]

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा

काठमाडौं– अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका क्षेत्रमा डोजर चलाउन सुरु भएको छ । करिडोर क्षेत्रका अतिक्रमित जमिनमा बनेका घरटहरा, पसल तथा अन्य संरचना हटाउने काम सुरु भएसँगै यहाँका बासिन्दाले आफ्नो घर पनि भत्किने आशंकामा घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँस्न थालेका छन्। डोजर आउने सूचना पाएपछि आफ्नो स्वामित्व प्रमाणित गर्नका लागि घरघरमा […]

Map

राजनीति

Narayani

आर्थिक

फिचर

विचित्र संसार समाचारहरू